© 2023
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका मिटरब्याज पीडितहरुले आफ्ना कुरा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुुनाउन चाहेको बताएका छन् । आन्दोलनरत मिटरब्याज पीडितलाई मंगलबार बिहान भेट्न पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मालाई उनीहरुले प्रधानमन्त्रीसँग भेटेरै आफ्ना कुरा राख्ने अडान लिएका थिए । पीडितहरुलाई भेट्न काठामाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि