१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा शनिबार निर्णय गर्ने

काठमाडौँ । महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने बताउनुभएको हो । उहाँले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयानलाई लिपिवद्ध गर्ने काम

चोलेन्द्रको आरोपमा कानूनव्यवसायीको प्रतिबाद, भ्रष्टले अरुलाई पनि भ्रष्ट देख्छन्

शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको पनि बताउनु भयो । उहाँले अहिले

महाअभियोग सिफारिस समिति: चोलेन्द्रले नाम लिएका वकिलहरुसँग छलफल सुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरुसँग महाअभियोग सिफारिस समितिको छलफल सुरू गरेको छ । बैठकमा नेपाल

महाअभियोग सिफारिस समितिको बैठक ३ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिको बैठक बिहीबार अपराह्न ३ बजे बस्ने भएको छ । यसअघि बैठक १ बजे बस्ने

जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग सोधपुछ गर्ने, नेताहरुलाई भने नबोलाउने(भिडियोसहित)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरुद्धको महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

महाअभियोग सिफारिस समितिको बैठक बुधबार पनि बस्ने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधबार (भोली) पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ

महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी गौतमलाई

काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग

प्रधानन्यायधीश जबराको दोस्रो दिनको बयान पछि सासंदहरुको प्रतिक्रिया

उहाँले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताउनु भयो । उहाँले बुधवार बार,

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिलाई दोस्रो दिन आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयान दिन सुरु गर्नुभएको छ ।

बयानका लागि निलम्बित प्रधानन्यायाधीश राणा महाअभियोग सिफारिस समितिमा उपस्थित

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समिति समक्ष बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा समितिको कार्यकक्षमा पुग्नु भएको छ ।

महाअभियोग सिफारिस समिति बैठकः एमालेले राख्यो तीन बुँदे फरक मत

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत महाअभियोग सिफारिस समितिमा प्रमुख विपक्षी नेकपा (एमाले)ले तीन बुँदे फरक मत राखेको छ । महाअभियोग सिफारिस

महाअभियोग सिफारिस समितिको बैठक भोलि पुनः बस्ने

महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसद्मा प्रवेश पाएन भने त्यसको