५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तस्बिरमा हेर्नुस् कमला नदीमा भूत मेला

काठमाडौँ । कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ । कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराकाबीच भक्तजनहरु आकर्षित गर्ने गर्छ । शुक्ल पुूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भुत मेला लाग्ने गरेको छ