२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्राधिकरणले वत्तिको रकम उठाउन पठाएको पत्र गैर जिम्मेबार: मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले काठमाडौ महानगरपालिको नाममा बिद्युत शुल्कका बिषयमा बिद्युत प्राधिकरणले पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम भएको जनाउनु भएको छ । सामाजिक संञ्जालमा साहले लेख्नुभएको छ कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको

जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम:आपसी सम्बन्धलाई नजिक बनाउने प्रयास: प्रमुख शाह

काठमाडौँ । महानगर सञ्चालनका प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको

प्रधानमन्त्री भेट्न बालेन बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

मापदण्ड बिपरित रहेको भन्दै नयाँ सडक स्थित नेपाल बैंक लिमिटेड…

काठमाडौं महानगरपालीकाले नयाँसडकमा रहेको नेपाल बैंक लिमिटेड अगाडी बनाएको गेट हटाएको छ ।

माओवादी पनि बालेन्द्रले भन्दा चर्को सेन्टिमेन्टको उपाय खोजिमा छ: प्रचण्ड

उहाँले काठमााडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय निर्वाचन सेन्टिमेण्टले जितेको दाबी गर्दै माओवादी केन्द्रले पनि बालेन्द्रले भन्दा चर्को सेन्टिमेन्टको उपाय

सर्वोच्चमा बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सो आदेशको विरुद्धमा ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न

अब मिचाहा बर्गलाई कानुन मिची रहन र अझ मोटाई रहन…

अब मिचाहा बर्गलाई कानुन मिची रहन र अझ मोटाई रहन दिने छैनौँ । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै

मेयरको निगरानी: राहदानी विभागको बेसमेण्टमा रहेको स्थल आईतबार देखी पार्किङका…

राहदानी विभागले आईतबार देखी बेसमेण्टमा सेवाग्राहीको लागि पार्किङ खुल्ला गर्ने भएको छ । बिभागले आज एक सूचना प्रकाशित गर्दे आईतबार

अवैध संरचना भत्काउँदै काठमाडौँ महानगर

दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती

नक्सा बोकेरै बालेन अल्फाबिटा पुगेपछि… (भिडियो)

उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर आएँ मैले के बिराएँ ?

बालेनको अभियान: बानेश्वर क्षेत्रमा अवैधरुपमा निर्माण भएका संरचना हटाईदै

महानगरप्रमुख बालेन साह कै अगुवाईमा संरचनाहरु हटाउन सुरु गरिएको हो । महानगरपालीकाले संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई

भवनको नक्सा पासको विवरण पठाउन काठमाडौँ जिल्ला अदालतलाई कामपाको पत्र

महानगरपालिकाको भवन निर्माण विभागका अनुसार काठमाडौँ जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटिएको छैन । त्यसैले नक्सा पासको विवरण

जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ :बालेन्द्र साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अनधिकृतरुपमा निर्माण भएका सबैखाले संरचना हटाएरै छाड्ने बताएका छन् । काठमाडौँको न्यूरोड क्षेत्रमा

काठमाडौँ महानगरका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेनको…

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएका छन् ।

पूर्वाधार साझेदार निकाय संग महानगरप्रमुखसाहको छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, योजनाबद्ध सहरी विकासमा जोड दिँदै, स्रोत, सीप र समयको दोहोरो खर्च

बालेनको प्रचण्डलाई प्रश्न: ककनीको बाटो नवनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो…

श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक

सत्तारुढ दलहरुकै नेताहरुको अगुवाइमा अबराेध भयाे : प्रमुख शाह

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो । जसलाई विपक्षी दलहरु

पूर्व सचिव शारदाको कामनापा मेयर साहलाई पत्र- तपाईलाई असफल हुने…

राजनीति ‘’जनताको लागि’’ गरिनु पर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘’जनताउपर’’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति

फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगे

सँगसँगै हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावश्था बञ्चरेमा दोहोर्याउने छैनौँ । थुप्रिएका फोहोरहरुको

मेयर साहको प्रश्नः न्यायका लागि एउटी आमाले जल्न तयार हुनुपर्ने…

निहारिकासँगको भेटपछि मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न