१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको प्रचण्डलाई प्रश्न: ककनीको बाटो नवनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बनेर कुन नैतिकताले बस्नु भएको छ ?



अ+ अ-

काठमाडौ । काठमाडौं महानगरपालीकाका प्रमुख बालेन साहले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाई लाई कुन नैतिकताले शारदाप्रसाद अधिकारीको घरमा बस्नु भएको छ भनेर प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै प्रमुख साहले यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर लेख्नु भएको छ ।

उहाँले लेख्नुभएको छ

श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।

https://www.facebook.com/balenOfficial/videos/600057485168245