२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री कपः त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

पर्सा। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । यहाँ वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको हो । सुरुआती ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ विजयी

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लब फाइनलमा

घोराही । लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ

प्रधानमन्त्री कपः कर्णालीविरुद्ध बागमतीको सहज जित

घोराही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।

प्रधानमन्त्री कपः आर्मीले गण्डकीलाई ६ विकेटले हरायो

घोराही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीद्वारा कर्णाली पराजित

घोराही । दाङमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले पराजित गरेको

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले विजयी भएको छ ।

प्रधानमन्त्री कप क्रिकेट: पुलिस क्लबद्वारा लुम्बिनीसामु २५० रनको लक्ष्य

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५० रनको लक्ष्य दिएको छ । रुपन्देहीको

प्रधानमन्त्री कप क्रिकेटः आर्मीले बागमतीलाई २६३ रनको लक्ष्य दियो

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ । रुपन्देहीको

सन्दीप लामिछानेले प्रधानमन्त्री कप नखेल्ने

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले केहि समय

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ खेलाडीको प्रभाव

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटले शनिवार विजेताका रूपमा नेपाल पुलिस क्लवलाई पाएको छ ।

पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

प्रधानमन्त्री कपः पुलिसलाई १८२ रनको लक्ष्य

काठमाडौँ । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८२ रन लक्ष्य

प्रधानमन्त्री कपः उपाधिका लागि पुलिस र आर्मी भिड्दै

काठमाडौँ । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि नेपाल पुलिस क्लब

प्रधानमन्त्री कप: आर्मीको सातौँ जित, गण्डकी ६८ रनले पराजित

काठमाडौँ । प्रधानमन्त्री कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको छ । यससँगै आर्मीले सातौँ

प्रधानमन्त्री कप: आर्मी गण्डकीसँग १३२ रनमा अलआउट

काठमाडौं । जारी प्रधानमन्त्री कपत्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस

आसिफको शतकको बाबजुत पनि एपिएफको हार, शीर्ष चारमा नरहने पक्का

कर्णालीसँग हार बेहोरेसँगै एपिएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने र शीर्ष चारमा रहँदै एलिट ट्रफी खेल्ने लक्ष्य अधुरै रहने भएको

प्रधानमन्त्री कप: कर्णालीले एपिएफलाई दियो २०७ रनको मध्यम लक्ष्य

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशले नेपाल एपिएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ । किर्तीपूरस्थित टीयू मैदानमा

प्रधानमन्त्री कप: सुदूरपश्चिमलाई हराउदै एपीएफ विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले