१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कर्णालीले एपिएफलाई दियो २०७ रनको मध्यम लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशले नेपाल एपिएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टीयू मैदानमा ४४.१ ओभरमा अलआउट हुदै कर्णालीले २०६ रन बनायो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए । उनले ५० बलमा २ चौका र ७ छक्का हिर्काए । चौथो विकेटका लागि शाही र अर्जुन घर्तीले १११ रनको साझेदारी गरेका थिए । घर्तीले ७४ बलमा १ चौका र ३ छक्का सहित ५३ रन बनाए ।

यस्तै, दिनेश अधिकारीले २७, रबिन्द्र शाहीले २२, प्रकाश जैशीले १० र निश्चल रावलले ६ रन जोडे ।

एपिएफका लागि मौसम ढकालले ३ विकेट लिए । अमर राउटेलाले २ तथा भुवन कार्की र रमेश कुर्मीले समान १/१ विकेट लिए ।




भर्खरै