© 2023
काठमाडौं। उपभोक्ता अदालतको पछिल्लो फैसला विरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरू र सरकारले सोमबार साँझदेखि औपचारिक वार्ता सुरु गरेका छन्। नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको आन्दोलनपछि स्वास्थ्य मन्त्रालयले वार्ताको पहल लिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भइरहेको छलफलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया, उद्योग मन्त्री दामोदर भण्डारी, स्वास्थ्य
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघले आज आकस्मिक बाहेकका सेवा

काठमाडौँ । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आईतवार

काठमाडौँ । नेपाल चिकित्सक संघले ललितपुरस्थित पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएको भन्दै विरोध जनाएको छ । ज्येष्ठ नागरिक वार्डमा कार्यरत

काठमाडौँ । नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ। चिकित्सक संघले

एक साताभित्र चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा छानबिन गरी दोषीलाई कारबाही, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य

काठमाडौँ । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिँदै बन्द अस्पताल खोल्न सहमत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

नेपाल चिकित्सक संघले आईतबार (भोलि) मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

यो ऐतिहासिक उपलब्धि हो । ऐन आइसकेपछि सबै कुराहरु समाधान हुन्छन्, जसरी तोडफोड लगायत अराजकता जुन स्वास्थ्य क्षेत्रमा भइरहेको छ

काठमाडौं । नेपाल चिकित्सक संघले संसदबाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा स्वागत गरेको