© 2023
काठमाडौँ । नेपाल चिकित्सक संघले आफ्नो आन्दोलन स्थगित गरेको छ । सरकारसँग छ बुँदे सहमति भएर संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा संघले देशभारका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प बनाउने निर्णय गरेको थियो ।
नेपाल चिकित्सक संघले आईतबार (भोलि) मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।
यो ऐतिहासिक उपलब्धि हो । ऐन आइसकेपछि सबै कुराहरु समाधान हुन्छन्, जसरी तोडफोड लगायत अराजकता जुन स्वास्थ्य क्षेत्रमा भइरहेको छ