३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चलचित्रमा अभिनय नगरेकाहरुको चलचित्र संघको सदस्यता खारेज हुने

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरुको सदस्यता खारेज गर्ने बताउनु भयो । उहाँले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने

सोमबार देशभरका हलहरु बन्द हुने

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने निर्णय गरेको छ । चलचित्र आयातमा बाधा उत्पन्न