© 2023
काठमाडौं । विपक्षी दलहरूले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सरकारले अहिलेसम्म गरेका खोज, उद्धार तथा राहतका कामबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले बाढी प्रभावित नागरिकको अवस्था र राहत तथा पुनःस्थापनाका विषयमा संसद्मा आवाज उठाउने निर्णय गरेको हो ।

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ । नेपाली

देशभरका ६ हजार ७४३ वडामा वडा कार्यसमितिको निर्वाचनसँगै क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

काठमाडौँ। नेपाली काँग्रेसले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सरकारी कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक भोलि (भदौ २३ गते) बस्ने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार

काठमाडौं । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा

काठमाडौँ। नेपाली काँग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण बाढीमा परि सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको

भौगोलिक कठिनाइ र सञ्चार सम्पर्क विच्छेदका कारण क्षतिको पूर्ण विवरण संकलनमा समस्या भइरहेको भन्दै कांग्रेसले बेपत्ता नागरिकको खोजी तथा उद्धार,

काठमाडौं । नेपाली कांग्रेसको काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगका लागि नेपाली कांग्रेसले सहयोग अभियान सञ्चालन गरेको छ। कांग्रेसले

बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वेपत्ताको खोजी, जोखिममा रहेका

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा

सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि आगामी ११ भदौमा पेसी तोकेको छ।

काठमाडौं । नेपाली काँग्रेसले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ

बैठकपछि संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन रोक्न माग गर्दै शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी रहेको

संस्थापनइतर पक्षका नेताहरूले एक–दुई दिनभित्रै अदालत जाने तयारी भइरहेको बताएका छन्। यसका लागि कानुनी पक्षबारे अध्ययन भइरहेको उनीहरूको भनाइ छ।

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न मुलुकमा लामो समयदेखि राजदूत पद रिक्त रहेको भन्दै तत्काल राजदूत नियुक्ति गर्न सरकारसँग आग्रह गरेको

काठमाडाैँ । नेपाली कांग्रेसले खाना पकाउने ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।

मंगलबार पार्टी कार्यलय सानेपामा काँग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यसअघि निर्धारित समयमै महाधिवेशन