२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेद्वारा राष्ट्रिय सभामा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभा बैठक अवरोध गरेको छ। प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ। एमालेकी सांसद विमला घिमिरेले 'प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ?' भन्दै

वामदेव गौतम एमालेमा फर्कने, उहाँको पार्टी सदस्यता एमालेमै छ: ओली

ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले

सरकार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेन: एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाएको छ । स्वास्थ्य तथा जनसंख्या विभाग

संसद्‍मा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक बसिरहेको छ ।

सचिवालय बैठक बस्दै एमाले

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक बैशाख २६ गते मंगलबारलाई तय

एमालेले बुझायो संसदीय समितिमा रहने सांसदहरूको नाम

एमालेले लेखा समिति, राष्ट्रियसभासहितको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिसहित ३ वटा समितिको नेतृत्व गर्दैछ ।

एकीकृत समाजवादी, ललितपुरका ३९ जना नेताकार्यकर्ता एमालेमा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९

मधेस प्रदेश: एमाले सरकार बाट बाहिरिदै, चार मन्त्रीले आजै राजीनामा…

एमालेका चारैजना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिने तयारी गरेका छन्।

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन बैठक साढे १२ बजे पार्टी मूख्यालय च्यासलमा

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको

राष्ट्रपति निर्वाचनको लागि एमालेले दियो सांसदहरुलाई प्रशिक्षण

नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि एमालेले सांसदहरूलाई प्रशिक्षण दिएको हो

संसदमा रमिता: संसदको प्रमुख प्रतिपक्षी दलमा काँग्रेस र एमाले दुवै…

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई

रामचन्द्रजी सँगै जेल बसेको साथी हो, उहाँप्रति नकारात्मक छैन– ओली

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि  कांग्रेसले नेकपा एमालेसँग औपचारिक रूपमा भोट मागेको छ। पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पत्र लिएर

एमालेका मन्त्रीहरुले दिए राजीनामा

नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।

एमालेको सरकारबाट बाहिरिने निर्णय

नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय

आज एमाले सरकारबाट बाहिरिँदै

सत्तारुढदल नेकपा एमालेले आज सरकार छाड्ने भएको छ ।

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौ. । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे

एमाले परित्याग गर्दै दुर्गा प्रसाईं

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । स्रोतको अनुसार प्रसाईंले आजै काठमाडौं आएर पार्टी

लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस्– रघुवीर महासेठ(भिडियोसहित)

नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ ।