२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको यात्रा: पुरा होला त मिसन ०८४ को लक्ष्य ?

काठमाडौं । मंसीर १४ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गर्नुभयो । नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गर्नुभयो । पार्टीका सारथीहरुलाई

एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा: आज दैलेख र सुर्खेतमा कार्यक्रम…

सुर्खेत । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदै छ

एमालेको महाकाली-मेची अभियान: मध्यपहाडीलोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को तेस्रो दिन आज यात्रा टोली अछाम…

दिपायल । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट(चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को तेस्रो दिन आज यात्रा टोली अछाम जादै छ । शुक्रबार

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु

एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ ।

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु हुदै

यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल

नेकपा एमाले केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय

एमालेको सचिवालय बैठक बुधबार

काठमाडौँ : नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह

गण्डकी एमाले: मतगणनाको तयारी, सदस्यमा २७ जना निर्विरोध

१९ औँ एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कम्तिमा कास्य पदक जित्ने पक्का भएको छ। नेपाली महिला कबड्डी टिम सेमिफाइनलमा प्रवेश

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ ।

समाजवादी मोर्चाप्रति एमाले नेताको टिप्पणी: हात्ती लम्किएपछिको प्रतिक्रिया

ई बर्षअघि कांग्रेस–माओवादीको उक्साहटमा पार्टी चोइट्याइएको बेलामा पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा साथ अघि बढौँ भनेर कोसिस गर्दा 'लौ एमालेमा आन्तरिक

आठ बुँदे बिशेष प्रस्ताव पारित गर्दै सकियो एमाले सचिवालय बैठक…

पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका छन् । समाज र राजनीतिमा देखापरेका विकृति, विसंगती, भ्रष्टाचार, राजनीतिको

मधेशको पोशाक सहित एमाले नेताहरु सिराहातर्फ

सिराहा स्थितधनगढी नगरपालिका–१४मा रहेको चौथौँ महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।

कोशी सरकारविरुद्ध एमाले फेरि अदालत जाने

प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी

एमालेले आफ्नो नाम, लोगोको दुरुपयोगको गर्ने ‘फेक एकाउन्ट’ बन्द गराउने

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीको नाम, लोगो र झण्डा सामाजिक सञ्जालमा दुरुपयोगको भएको जनाउँदै ‘फेक एकाउन्ट’ बन्द गराउन पहल गर्ने

गृहमन्त्रीको सम्बोधन सुनेर संसदबारे कदम चाल्ने एमालेको तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना मागको सम्बोधन नभएमा आज पनि संसदमा अवरोध गर्ने तयारी गरेको छ ।

सुन प्रकरण: गृहमन्त्री,अर्थमन्त्री र मातहतका निकायलाई छानबिनको दायरमा ल्याउन एमालेको…

उहाँले भन्नुभयो 'यो प्रकरण सार्वजनिक भए लगत्तै गृहमन्त्री , अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने थियो तर उहाँहरु राजीनामा दिनुको

एमालेले सुन प्रकरणलाई लिएर गृह र अर्थमन्त्रीको राजीनामा माग्ने

प्रमुख सचेतक गिरिले भन्नुभयो, ‘अवैध सुन तस्करीको गृह र अर्थमन्त्रीले जिम्मा लिनुपर्छ । उहाँहरूको संलग्नतामा कर्मचारीको सेटिङ भएपछि सुन तस्कर

एमाले सचिवालय बैठक: असंवैधानिक रुपमा गठन भएको कोशी प्रदेश सरकार…

बैठकले सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौं । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार