८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन

काठमाडौं  । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता

‘भुटीदिदी’लाई ७३ वर्षमा नागरिकता

साइपाल । स्थानीय काँडा गाउँका दर्जनबढी ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरूमध्ये एकजना अविवाहित महिला हुनुहुन्छ भुटी गुरुङ उर्फ भुटी दिदी

७२ वर्षको उमेरमा नागरिकता

अछाम । अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

मष्टा (बझाङ) । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही

अंगिकृतको लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पनि नागरिकता…

उपप्रधानमन्त्री श्रेष्ठले अंगिकृतको लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी गर्नुभयो ।

घरमै नागरिकता पाउँदा…

टक्सार । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको

घरमै नागरिकता पाउँदा…

टक्सार (भोजपुर) । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत

श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि…

किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई प्रहरीले

दोहोरो नागरिकता लिएको आरोपमा एक दम्पती पक्राउ

कलावतीको दोस्रो विवाह गरी कञ्चनपुर आएकी थिइन् । उनले पहिलो श्रीमानबाट बनाएको नागरिकता नत्यागी दोस्रो श्रीमानबाट नागरिकता बनाएको आरोप ।

सन्तोषीले घरमै पाउनुभयो नागरिकता

त्रिशुली । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जन्मजात

जन्मसिद्धका सन्तानलाई महोत्तरीमा दिन थालियो नागरिकता, धनुषामा पनि आइतबारबाट प्रदान…

काठमाडौँ । महोत्तरी जिल्लामा शुक्रबारदेखि नै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरिएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित

नागरिकता माग्दै माइतीघरमा एक युवकद्वारा आत्मदाहको प्रयास

आत्मदाहको प्रयास गरेका मोरङ कटहरीका निरजकुमार कामतलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

बानेश्वरबाट नेपाली नागरिकता लिएका १० भारतीय पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा एकैपरिवारका बाबु,आमा, छोरासमेत रहेका छन् । पक्राउ परेका छोरा चिकित्सक रहेको बताइएको छ ।

कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ

काठमाडौं । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान

तिब्बतीलाई नेपाली नागरिकता दिएकोमा ५ जना पक्राउ

काठमाडौं । प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर

वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

साइपाल । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा बहस सकियो

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएको

रविले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली पासपोर्ट लिएको स्थापित तथ्य:…

वरिष्ठ अधिवक्ता केसीले नागरिकता नीतिलाई अनावश्यकरुपमा कठोर बनाएर पञ्चायतकालीन अवस्थामा फर्किन नमिल्ने तर्क गर्नुभएको थियो । जवाफमा न्यायाधीश खतिवडाले नागरिकता

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो