२६ श्रावण २०८३, मंगलवार
,
Latest
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता माग्दै माइतीघरमा एक युवकद्वारा आत्मदाहको प्रयास



अ+ अ-

काठमाडौं ।माइतीघर मण्डलामा नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

नागरिकता चाहियो भन्दै आफैंमाथि मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।

आत्मदाहको प्रयास गरेका मोरङ कटहरीका निरजकुमार कामतलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।