© 2023
कलैया । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको आमसभामा उहाँले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको