५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ…

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको बताइएको छ ।

नक्कली शरणार्थी प्रकरण: इपिसेन्टर काठमाडौँ र अमेरिकामा पराकम्पहरु

गैरभुटानी नागरिकलाई नक्कली शरणार्थीको रुपमा अमेरिका पठाउने कार्य ठूलो अपराध हो, यसले अन्तर्राष्ट्रियरुपमा नेपालको छवि त बिग्रियो बिग्रियो, आप्रवासीहरुका बारेमा

बालकृष्ण खाँणलाई थुनामा राख्न ४ दिनको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो ।

अनुसन्धानमा सहयोग गर्न संसद्बाटै एमालेको टोपबहादुरलाई आग्रह

नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धालाई सघाउन नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई आग्रह गरेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरण: पक्राउ परेकालाई थप ७ दिन थुनामा…

नक्कली भूटानी शरणार्थी काण्डमा पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतले आइतबार थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको

बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाइ…

भण्डारीले एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतकोे

भुटानी शरणार्थी काण्डमा फेक अडियो मार्फत बदनाम गराउने विरुद्ध अनुसन्धान

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा नेकपा एमालेका नेताहरुको संलग्नता देखिँदै गएपछि फेक अडियो रेकर्ड गराएर कांग्रेसका केही नेताहरुलाई

नक्कली भुटानी शरणार्थी प्रकरणको जरोसम्म पुगेर छानबिन गरियोस्– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरोसम्म पुगेर छानबिन गर्न माग गर्नुभएको छ ।

भूटानी शरणार्थी प्रकरणः थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली शरणार्थी प्रकरणबारे ओली– दोषी उम्कन हुँदैन, निर्दोषलाई फसाउन खोजियो…

“नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन”, उहाँले भन्नुभयो, “दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।”

सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी गिरोहको भिआइपी जालोबारे अझै गहिरोसँग अनुसन्धान हुनुपर्छ:…

यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।

पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा राई पक्राउ परेका हुन् ।