• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
साधारण तारेखमा छुटे बालकृष्ण खाँण

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी आज ७ महिनापछि थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले खाँणलाई वैशाख २७ पक्राउ गरेको थियो । बिहिबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा सुनुवाइ जारी उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

केन्द्रीय कार्यसमितिमा महामन्त्री थापाको यस्तो छ फरक मत- पूर्णपाठ

थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर पुर्पक्षका लागि कारागार चलान भएका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीको सदस्यबाट निलम्बन

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

“यस प्रकरणमा सयाै टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र

नक्कली भुटानी शरणार्थी प्रकरण: थप एक जना पक्राउ

अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका केशब तुलाधरलाई प्रहरीले पक्राउ

शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ

नक्कली भुटानी शरणार्थी : अभियुक्तका पक्षबाट आजदेखि बहस सुरु हुने

बहसका लागि यसअघि नै समय निर्धारण गरिएको थियो । जसअनुसार मंगलबार सरकारी वकिलहरुले बहस सकाएपछि आजदेखि अभियुक्त पक्षका वकिलले बहस

भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न प्रधानमन्त्रीसँग माग

बिर्तामोड । भुटानी शरणार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही जेठ १७ गतेदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा स्वदेश फिर्ताको

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीको अदालतमा बयान सुरु

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।

बयानकै आधारमा कसैलाई समाउन मिल्दैन, प्रहरीले तथ्य खोज्दैछ– गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो नतोड्दासम्म समृद्धिको यात्रा तय गर्न नसक्ने भन्दै राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचारकै कारणले समृद्धिको दिशामा

नक्कली शरणार्थी प्रकरण: ११५ पीडितमध्ये ९० जनाभन्दा बढीले नगद बुझाएको…

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको अभियोगपत्रमा समावेश भएका ११५ पीडितमध्ये करिब २० जनाले मात्र चेक, बैंक, आईएमई जस्ता

नक्कली भुटानी शरणार्थी प्रकरण: ३० जनाविरुद्ध मुद्दा दायर

मुद्दा दर्ता गरिएकामध्ये १६ प्रतिवादी पक्राउ परेका छन् भने १४ फरार रहेका छन् ।

शरणार्थी प्रकरणमा शर्माको बयान: जाहेरीवालाको दबाबमा आरजुको नाम लिएको हुँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल अभियुक्तका रुपमा थुनामा रहेका सन्देश शर्मा र केशव दुलालले कांग्रेस नेत्री आरजु राणा देउवाको नाम

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझायो

सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको हो ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज नबुझाउने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौँ असुली गरेको गिरोहबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले बुधबार नबुझाउने भएको छ । उक्त प्रकरणको

पूर्वगृहमन्त्री खाँणको बयान आज नसकिएपछि भोलि पनि लिने

प्रहरीलाई सरकारी यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न वकिलको कार्यालयले भनेको छ ।

बयान लिन बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालयमा ल्याइयो

प्रहरीले काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन केहीबेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो ।

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

रायमाझीलाई म्याद थपका लागि आज अदालत उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ…

जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।