१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मध्यविन्दु, (नवलपरासी) । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत

दार्चुलामा बिहानै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

दार्चुलाको शैलेश्वरी नगरपालिका वडा नं. ६ मा आज बिहान ४ बजेजीप दुर्घटना भएको हो । म १ ज ३३८ नम्बरको

बागलुङ दुर्घटनाः मृतक पाँच जनाको पहिचान

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।

अपडेटः नारायणगढ–मुग्लिन सडक दुर्घटनामा पाँचको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकमा बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु

तुलसीपुरमा जिप दुर्घटना, दुईको मृत्यु, पाँच घाइते

दाङ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

मनकामना दर्शनका लागि जाँदै गरेको भ्यान महादेवबेसीमा दुर्घटना, ११ जना…

काठमाडौंबाट मनकामना दर्शनका लागि चितवनको कुरिनटार जाँदै गरेको भ्यान धादिङको महादेवबेसी नजिक दुर्घटना भएको छ ।

गठ्ठाघर दुर्घटनामा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक: ट्राफिकले रोकेको थिएन स्कुटर

सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको छ ।

सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना…

काठमाडौं । सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा जिप दुर्घटनामा परी

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर, (झापा) । स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई

मुसिकोट नेपानेमा गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

काक्रेविहार (सुर्खेत) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन

मुग्लिन दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

मुग्लिन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित

दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो

धरान । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहनुभएको छ । सोमबार पारकुवामा

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

टक्सार । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज

पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते

पोखरा । पोखरामा माइक्रोबस र जीप ठोक्किँदा ८ जना चिनियाँ घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको

भारतको बेतालघाटमा दुर्घटना: शव परीक्षण सकेर नेपाल ल्याइँदै

महेन्द्रनगर । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल