१४ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दशगजा वारिपारि पहेँलपुर तोरीबारी

झापा । मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०÷२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको क्रिक्रेट बल कहिले नेपालतिर र

कुडुले फाँटमा पहेँलपुर तोरी

बागलुङ नगरपालिका–४ कुडुँलेको फाँटमा पहेँलपुर फुलेको तोरी । अहिले उक्त स्थनामा तोरीबारीमा फोटो तथा भिडियो खिच्न पर्यटकहरु पुग्ने गरेका छन्