• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
पाँच लाख घुससहित पक्राउ परेका वडाअध्यक्ष तारा कार्कीउपर पाँच लाख…

काठमाडौँ । जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीउपर पाँच लाख बिगो मागदाबी गरिएको छ । वडाध्यक्ष कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पाँच लाख रुपैयाँ घुससहित पुस २ गते पक्राउ गरेको थियो । अनुसन्धानमा कार्कीले घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुसररिसवत माग गरी लिएको