© 2023
काठमाडौँ: नेपाल आज राजनीतिक रूपमा स्वतन्त्र छ तर व्यवहारमा र आत्मामा अझै दास छ । हामीले झण्डा र हात त उठायौँ, तर चेतना उठाउन सकेनौँ । देशको नाम लियौँ तर हृदयमा राष्ट्रको स्वरुप र नक्सा राख्न सकेनौँ । सङ्कटको घडीमा हामी प्रायः अरूलाई दोष दिन्छौँ –कहिले भारत, कहिले चीन, कहिले