१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यौन दुर्व्यवहारको आरोपमा ब्राजिलियन डिफेन्डर पक्राउ

काठमाडौं । ब्राजिलियन डिफेन्डर डानी अल्भेस पक्राउ परेका छन् । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा अल्भेस स्पेनमा पक्राउ परेका हुन् । बार्सिलोनाका पूर्व डिफेन्डर अल्भेसमाथि गत डिसेम्बर ३० मा नाइट क्लबमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ। शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन् । उनले नाइट