१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपद् व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्री साह र सभापति लामिछानेबीच नियमित संवाद…

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको उहाँको

महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय…

हामीले अझै लामो बाटो तय गर्न बाँकी छ। सहमति र एकतालाई बलियो बनाउन गरिएको सल्लाहअनुसार महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको

दोलखामा ३२ हजार बढी मतसहित रास्वपाका जगदीश खरेल विजयी

दोलखा। दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३२ हज़ार ३ सय ७६ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।

उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । आयोगका

निवर्तमान मन्त्री खरेलद्वारा ललितपुर क्षेत्र नं २ मा उम्मेदवारी दर्ता

ललितपुर। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता,

मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बिदाइ गरेको छ । आज

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, ललितपुर–२ बाट निर्वाचन लड्ने घोषणा

उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा पनि गर्नुभयो । उहाँले आफूले सरकारमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव

सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन

काठमाडौँ ।अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेसम्बन्धी कुनै निर्णय नगरेको

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

उहाँले प्रदेशका मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसँग पनि चरणबद्ध भेटवार्ता र विकास निर्माणलगायत समसामयिक विषयमा छलफल गरिरहनुभएको छ । 

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिनुभएको छ

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ: सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन खोजेको र त्यो चाँडै हुने बताउनुभएको छ । आज यहाँ ‘इबुकिङनेपाल

नेपाली पत्रकारितामा गुणस्तर बृद्धि गर्न आवश्यकता छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली पत्रकारितामा गुणस्तर बृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सूचना तथा प्रसारण विभागद्वारा

जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतामा परिवर्तनको अनुभुति हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । मंगलवार

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका साथै समुन्नत नेपाल निर्माणका लागि डिजिटल रुपान्तरण

सबैभन्दा माथि देशः सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई अगाडि बढाउन जात, धर्म, क्षेत्रीयताभन्दा माथि रहेर देशको बारेमा सोच्नु पर्ने बताउनुभएको छ

चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेका छौँः मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले नेपाली चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेको बताउनुभएको छ । आज चाबहिलस्थित

देशलाई सुशासनको मार्गमा डोर्‍याउन डिजिटल रोडम्याप ल्याउँछौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई सुशासनको मार्गमा लैजाने एक मात्र उपाय डिजिटल रोडम्याप भएको बताउनुभएको छ ।

देश तीन महिनामा कायापलट हुँदैनः सञ्चारमन्त्री खरेल

काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताउनुभएको छ