© 2023
काठमाडौँ। चित्रकार विनोद प्रधानको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘एन इन्टरनिटी अफ रिफ्लेक्सन’ शीर्षकमा उहाँको चित्रकला प्रर्दशनी गरिएको हो । चित्रकार प्रधानले कल्पनामा आएका विचारहरुको सुन्दर आकृतिका स्वरुप क्यानभाषमा उतारेको बताउनुभयो । उहाँका अनुसार कल्पना भनेको मानसिक शक्ति हो । सोच्ने क्षमता पनि हो