२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने

काठमाडौँ । आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २२ र २४ का घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगको आज बसेको बैठकले खापुङलाई कुनै पनि समय बयानका लागि बोलाउन सकिने भन्दै यस्तो निर्णय गरेको हो । साथै, उनलाई उपत्यका छाड्नुपरेमा