१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
थ्रेसरमा परेर गम्भीर घाइते भएकी डोटीकी साउदलाई पूर्वमन्त्री आलेको आर्थिक…

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले गहुँ चूट्ने क्रममा थ्रेसरमा परि गम्भीर घाइते भईएकी डोटीकी एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–३ का नारायण साउदकी श्रीमती चनादेवीको गहुँ च्ट्ने क्रममा थ्रेसरमा परि गम्भीर घाइते भएर हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा