७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कास्कीको शहीद चोक र गैह्रापाटन आसपास क्षेत्रमा निषेधाज्ञा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै छ । लामिछानेलाई म्याद थपका लागि अदालतमा लैजाने तयारी गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । रास्वपाका नेता कार्याकर्ता तथा सहकारी पीडितहरुले प्रर्दशनको तयारी

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित

गण्डकी । कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय

कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए

कास्की । जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय

सडकमै तगारो !

गण्डकी । एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ । खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ । गाउँ छिर्दा र

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका

गण्डकी । कास्की जिल्लाभित्रका ऐतिहासिक एवम् धार्मिक स्थलमध्येको एक हो अर्घौ मौला कालिका मन्दिर । धार्मिक आस्था एवम् विश्वासका कारण

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

ढोरपाटन । कास्कीको माछापुछ«ेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आउनुभयो । बागलुङसम्म

कास्कीको किम्रोङखोला पहिराले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

कास्की ।अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर

कास्कीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक जना पक्राउ

कास्की । प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । नाबालिका तथा महिलालाई

गाउँघरबाट लोप हुँदै पानीघट्ट

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि

सेवाग्राहीको चाप, कर्मचारी अभाव

गण्डकी । दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ

‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

‘आए म त खैजरीको तालै सुनेर दिए मन तिमीलाई नै हजारौँमा चुनेर । जिन्दगी त दुई दिनको पाहुना हो बिताउँ

मौलिकता गुमाउँदै घान्द्रुक

गण्डकी । विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्नुुहुन्थ्यो । गाउँको तल विद्यालय थियो

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू

गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो संस्करणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव कास्कीको घान्द्रुकमा

सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड

अन्नपूर्ण । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ । प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको

आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु

कास्की । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

अन्नपूर्ण । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले

नेवाः छेः कास्कीमा १२ सयलाई झ्वः भ्वय

पोखरा । पोखरा ३ नेवाः छेः (नेवार घर) मा शनिबार दिनभर भोज चल्यो । भोजमा अधिकांश नेवार समुदायका व्यक्ति हुनुहुन्थ्यो

आन्तरिक पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

अन्नपूर्ण । कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा

मेरीलिवोनसँगको खेल, नेपाली खेलाडीलाई सिकाइ र अवसर

कास्की । क्रिकेटको पुरानो क्लब बेलायतको मेरीलिवोन क्रिकेट क्लब (एमसिसी)को महिला टोली अहिले नेपालमा छ । नेपाली महिला टोलीसँग क्रिकेट