२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कास्की–३ (१) मा एमाले उम्मेदवार गुरुङ विजयी

पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (१) मा नेकपा (एमाले)का उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको परिणामअनुसार १४ हजार ४७३ मत ल्याई गुरुङ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारीले ९ हजार ६६२ मत पाउनु भएको छ ।

कास्की २: ५२८ मतसहित घण्टीको अग्रता

लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच

कास्की २: घण्टीको अग्रता

लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच

कास्की क्षेत्र नं ३: मतगणना सुरु गरिँदै

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ । यसका