© 2023
काठमाडाैँ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको स्पष्ट पार्दै आफू कुनै पनि धर्म वा समुदायको विरोधमा नरहेको बताएका छन्। कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले नेपाल बहुधार्मिक मुलुक भएकाले सबै धर्मप्रति सम्मानको भावना राख्नुपर्ने धारणा व्यक्त गरे। उनले आफू हिन्दू भएको