९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप

सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ ।

विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्बाट भएका क्षतिजस्ता चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको बताउनुभएको भएको छ ।

ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनीः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट अन्त्य गर्न नयाँ कामको थालनी

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफलः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन वर्तमान सरकार सफल भएको बताउनुभएको छ । सरकार

सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे प्रधानमन्त्रीबाट सम्बोधन – पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गर्नुभएको छ ।

इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा…

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा

प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आज प्रधानमन्त्री

प्राविधिक टोली लिएर अर्थमन्त्रीसहित काठमाडौं–निजगढ फाष्ट ट्रयाक निरीक्षणमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले काठमाडौंले दियो बधाई र…

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्रीको सरकारी

प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीमा नियुक्ति गैरसंवैधानिक भएको भन्दै रिट दर्ता भएको छ ।

सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता

सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार पुग्नु भयो । करिब तीन घण्टा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सम्बाद गरेर ओली

ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव !

नयाँ सत्ता समीकरणका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले छलफल तीव्र पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग छलफल गर्नुहुने भएको छ

काँग्रेसले चल्न नदिएपछि संसद अन्त्य भयो: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको

काँग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो: ओली

उहाँले काँग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताउनु भयो । उहाँले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज

एकनाथ ढकालले भेटे एमाले अध्यक्ष ओलीलाई

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ढकाल ओली

ओलीले प्रधानमन्त्रीलाई भने – राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस्

बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई राष्ट्रिय सभामा जिरो नबनाउन प्रस्ताव गर्नुभएको छ ।

ओलीको स्वास्थ्य खराब भएपछि एजेण्डामा प्रवेश नै नगरी सर्वदलीय बैठक…

समितिको कार्यविधिबारे टुंग्याउने भएपछि ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको कारणले रोकिएको मुख्य सचेतक