२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमसीसीलाई लिएर असन्तुष्ट विप्लव: प्रधानमन्त्री प्रचण्डलाई दिए सहकार्य तोड्ने चेतावनी

काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध दल नेकपाले एमसीसी कार्यान्वयनलाई लिएर असन्तुष्ट व्यक्त गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असन्तुष्ट व्यक्त गरेका हुन् । विप्लवले प्रधानमन्त्रीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका बताईएको छ ।

एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छ: माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी अािर्थक सहयोग परियोजना (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताउनुभएको

एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय

अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)को पूर्णरूपमा लागू हुने मिति

एमसीसीको काम औपचारिक रुपमा भदौदेखि सुरु गरिने

एमसीसी र सरकारबीच भएको सहमति अनुसार ५० करोड अमेरिकी डलरमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर परिचालन गर्नुपर्ने छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष बु्रक्सबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ ।

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत: महालेखा

बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति गठन आदेश, २०७४ को व्यवस्थासँग बाझिने गरी परामर्शदाताले

संसदीय अनुमोदनपछि के हुँदैछ एमसीसी ?

काठमाडौँ । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसी अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा बिरोध जनाउने युवाहरु रिहा

भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्ति प्रति चिनियाँ दूतावासको निन्दा

अमेरिकी पक्षबाट आएको प्रतिक्रिया विलकुल आधारहिन छ । यसले चीनलाई मात्र आरोपित गरेको छैन, नेपाल र नेपाली जनतालाई पनि अपमानित

एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्ध भयोः अध्यक्ष नेपाल…

यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती

गिजोलेर भए पनि एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद: एमाले नेता…

नेता ज्ञवालीले राजनीतिक ध्येय साँध्नका लागि ठूला योजनाहरूलाई नगिजोल्न सुझाव दिए । उनले विद्युत् परियोजनाहरूलाई नगिजोल्न पनि सरकार र सत्तारुढ

एमसीसीको सहयोगमा सडक विभागमा निर्मित नयाँ प्रयोगशालाको उद्घाटन

एमसिए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजनाअन्तर्गत करिब रु ४४ करोड ५३ लाख बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

एमसीसीबारे जनतामा रहेको भ्रमलाई चिर्न कांग्रेस सफल – प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेस पार्टीले एमसीसी सम्झौताको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिरेको बताएको छ । मंगलवार फागुन २९ गतेदेखि चैत्र