२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्पेनमा स्थायी आवासीय अनुमति, नेपालमा लाइन

काठमाडौं: स्पेनमा स्थायी आवासीय अनुमति (पिआर) दिने भएपछि युरोपमा रहेका धेरै नेपाली स्पेन पुगेका छन् । खासगरी युरोपका विभिन्न देशमा रहेर पनि स्थायी आवासीय अनुमति प्राप्त नगरेकाहरु स्पेनमा आवेदन दिन आइपुगेको स्पेनमै रहेका एक नेपालीले बताए । स्पेनमै पनि आवेदनका लागि फारम लिनकै लागि रातभर लाइनमा बस्ने गरेको स्पेनमा रहेका