© 2023
काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा कतारलाई हराउँदै यूएईले विजयी सुरुवात गरेको छ। बुधबार भएको खेलमा यूएईले कतारलाई ७ विकेटले हराएको हो । अल इमिरेट्स क्रिकेट मैदान ओमानमा कतारले दिएको ११९ रनको लक्ष्य पछ्याएको यूएईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

काठमाडौं। आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई १ सय