२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घरेलु मैदानमा लिग–२ को सुखद् अन्त्यः शिर्ष टोलीविरुद्धको जितले टोलीको…

काठमाडौँ। आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन्न श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद् अन्त्य गरेको छ । श्रृङ्खलाको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी अमेरिकामाथि सहज जित हात पारेपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको वर्तमान प्रदर्शनले नेपालको बढ्दो क्रिकेट स्तरलाई प्रतिबिम्बित गरेको बताएका छन् । घरेलु मैदानमा सम्पन्न स्कटल्यान्ड र अमेरिकासँगको

ऐरिको शतकमा नेपालले युएईलाई दियो २९० रनको चुनौती

दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा दीपेन्द्रसिंह ऐरिको अर्धशतकमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २०१

आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँ। नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य

किर्तीपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।

नामिबियाले नेपाललाई चार विकेटले हरायो

जितको लागि १३३ रनको लक्ष्य पछ्याएको नामेबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

नेपाल खेलमा फर्किन संघर्षरत, नामिबियाले १०० रन कटायो

नामेबियाले २८ आोभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको छ ।

नामिबियाबिरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले नै लिए विकेट

नामेबियाका भान लिनगेनलाई १३ औ ओभरको पहिलो बलमा आउट गराउदै स्पिनर ललीत राजवंशीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

नामिबियाबिरुद्ध नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

ताजा स्थितीमा नामिबियाले ६ ओभरमा एक विकेट गुमाएर २८ रन बनाएको छ ।

नेपालद्वारा नामिबियालाई १३३ रनको सामान्य लक्ष्य

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको नेपाल ४१.१ ओभरमा अलआउट हुँदै जम्मा १३२ रन बनायो ।

नेपालको ब्याटिङ धराशयीमा, ३३ ओभरमा ८ विकेट गुमाएर १०९ रन…

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशयीमा परेको छ ।

नेपालले पाँच विकेट गुमायो, आउट भए कुशल मल्ल

उनी १९ औँ ओभरको पाँचौ बलमा १५ रन बनाउदै आउट भए ।

नेपालविरुद्ध अरविन्दको अर्धशतक

अरविन्दले ८७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरे ।

पीएनजीलाई हराउदै नेपाल विश्वकप छनोटको करिबमा

पीएनजीले जितको लागि दिएको सामान्य ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

विश्वकप लिग टू: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

विश्वकप लिग–२: टस हारेर बलिङ गर्दै नेपाल

नेपालले आजको खेलमा हिजोको टिममा एक परिवर्तन गरेको छ । नेपालले आज तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई

विश्वकप लिग–टू: युएईद्वारा नेपाललाई २ सय ८ रनको लक्ष्य

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान

विश्वकप लिग–टू: टस जितेर बलिङ गर्दै नेपाल, सन्दीप पनि टोलीमा

आजको खेलमा तीब्र गतिका बलर प्रतिश जिसीको स्थानमा स्पिनर सन्दीप लामिछानेलाई राखिएको छ ।

कुशल भुर्तेलको अर्धसतक

कुशलले ५९ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।

संकटमा नेपाल: ७६ रनमा ५ विकेट गुमायो

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी छ । स्कटल्याण्डले दिएको २ सय