२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेट टिमकी सदस्य अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको क्यानको केन्द्रिय कार्य समिति बैठकले महिला क्रिकेट टिम ब्यबस्थापक र टीम प्रशिक्षकमाथि अभद्र व्यवाहार गरेको भन्दै बेगमलाई निलम्बन गर्ने निर्णय गरेको हो । यस्तै, फिक्सिङ आरोपमा अदालतबाट निर्दोष सावित भएका