• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीका रमेश बाबु थापामगर ५ हजार ४७४ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रसाद लामिछानेले ४ हजार ४३२ मत ल्याउँदा

दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी

दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शरद बुढाथोकी विजयी भएका छन् ।

२२ वर्षमै गाउँपालिका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिकामा अध्यक्ष पदमा सम्भवतः नेपालकै कान्छो उम्मेदवार रामबाबु यादव निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका

Nepali Congress
धनुषाको सात वडामा कांग्रेस विजयी

धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले

ललितपुर प्रमुखमा चिरीबाबु र उपप्रमुखमा शाक्यको अग्रता

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ ।

स्थानीय निर्वाचन २०७९ः कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा खुम्चियो

काठमाडौंः स्थानीय तहको निर्वाचनको मतगणनाका परिणामहरु धमाधम प्राप्त भइरहेका छन् । महानगरपालिकाहरुमा मतगणना केही सुस्त देखिए पनि गाउँपालिका र नगरपालिकाहरुका

हेटौंडामा मीना अघिअघि, दिपक सिंह पछिपछि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को मतगणना सम्पन्न भइसकेको छ भने वडा

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित

हेटौंडाः मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्राप्त मतगणना विवरण अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार

कमलबजार र आमाछोदिङमो प्रमुखमा नेपाली कांग्रेस विजयी

अछाम जिल्लाको कमलबजार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार शारदा विष्ट विजयी हुनु भएको छ

मकवानपुरगढीः विदुरभन्दा दोर्जे लामा १५७३ मतले अगाडि

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १, २, ७

सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी

सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ ।

स्वामीकार्तिकमा कांग्रेस विजयी

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उदयपुरको लिम्चुङबुङ पालिकामा गठबन्धन उम्मेदवार विजयी

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् ।

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट

झिनो मतान्तरले मन्छ्यायेमको अध्यक्षमा एमाले उम्मेदवार विजयी

अध्यक्षमा निर्वाचित खापुङले दुई हजार ५५ मत ल्याए भने पराजित नेपाली कांग्रेसका उम्मेदवार धनकुमार लिम्बुले खापुङभन्दा ३४ मत कम अर्थात

स्थानीय तहको निर्वाचनमा राप्रपाको ताजा स्थिति,१८ वडामा विजयी, केहीमा अग्रता,…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म १८ वटा वडामा विजय हासिल गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमाले विजयी

भक्तपुर । सूर्यविनायक नगरपालिकामा वडा नं १ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय

Nepali Congress
खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा

म्याग्दीका १५ वडाको मतपरिणाम सार्वजनिक

छ वटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई