६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यालयका सटर नहटाउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले व्यवसाय सञ्चालन गरिरहेका सटरमा जबरजस्ती हटाउने वा बन्द गर्ने कार्य नगर्न काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश लेखनाथ पौडेलेको एकल इजलासले तुलसीप्रसाद अगस्तीको रिटमाथि सुनुवाइ गर्दै महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि असार ७

सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला…

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।

आर्किटेक्ट इञ्जिनियर खोज्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी

काठमाडौँ : काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’

काठमाडौँ । “हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु ?” यो प्रश्न कक्षा ९ की विद्यार्थी

चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर

चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरू भत्काउन थालिएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको

बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी

काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

चित्रकलाको माध्यमबाट सुन्दरता अभिवृद्धि गर्दै कामपा-फोटो फिचर

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम सुरु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कामपाले सार्वजनिक

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई

काठमाडौँ महानगरका चार अस्पतालको फोहोर संकलनमा रोक– तस्बिरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौ महानगरभित्र प्लाष्टिकका फूलको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ

काठमाडौँ महानगरपालिकाबाट एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । वडा कार्यालयले

मनोरञ्जन कर तिर्न क्लब, दोहोरी तथा बारहरूलाई महानगरको ताकेता

काठमाडौँ । काठमाडौँ महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यसपटक महानगरले ठमेल

काठमाडौँ महानगरभित्रका पेट्रोलपम्पमा पहेँलो रङ लगाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पमा पहिचान तथा एकरुपताका लागि पहेँलो रङ लगाइने भएको छ । काठमाडौँ महानगरपालिकाको

विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

काठमाडौँ:  काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ ।

नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्काउन महानगरको ताकेता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन पुनः तोकेता गरेको छ । नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई

महानगरबिरुद्ध न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित, निर्णय फिर्ता…

उहाँले भन्नुभयो,‘काठमाडौं महानगरपालिकाले काठमाडौं क्षेत्रको व्यापारीक मुटु क्षेत्रमा पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ ।