© 2023
अपूरा बालेन । हो यतिबेला भत्काएका काम पूरा गर्न नसक्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ (बालेन) साँच्चै अपूरा छन् । बनाउन थालिएका कामहरु पूर्ण भएका छैनन्, कहिले पूरा हुनेहुन् त्यो पनि टुंगो छैन । जताततै शुरु भएका कामहरु लथालिङ्ग र भताभुङ्ग छ । काम हुँदै नभएका भन्ने कदापि होइन,
नेपाल ल क्याम्पससँग गएको माघ १७ गते सम्पन्न सम्झौताका आधारमा आएका इन्टर्न विद्यार्थीहरु सेवाका लागि वडा वडामा जानेछन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौँ प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ ।
सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।
प्रहरीले सामान सारेलगत्तै सडक र फुटपाथ मिचेर बनाइएको बिटमा महानगरपालिकाले डोजर चलाएको हो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ ।
काठमाडौँ । अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स
काठमाडौँ । मुक्त टुँडिखेलको माग राख्दै स्थानीयवासीले सोमबार काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले
काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरु भत्काएको छ ।
काठमाडौँ । डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ ।
काठमाडौँ । २८ औँ महानगर दिवसको अवसरमा पारेर आज काठमाडौँका ५० वटा खुल्ला र सार्वजनिक स्थलको एकै पटक सरसफाइ गरिएको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको पुत्ला जलाउँदै सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् ।
सुकुम्बासीको उचित व्यवस्थापनको मागसहित 'बालेन शाह राजिनामा दे' भन्दै उनीहरुले महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन् ।