७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेको यूएसजीएसले बताएको छ । यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस समाचारको विस्तृत

३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

काठमाडौं । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन

सरकार विरोधी प्रदर्शन, आठ प्रदर्शनकारीको मृत्यु

इराक । इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको छ

काबुलमा भएको ह’त्याको राष्ट्रसंघद्धारा निन्दा

काबुल । अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिं’सात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । काबुलमा भएको ब’म ह’मलामा

दश महिनामा ८ लाख ४१ हजार रोजगारी थप

ब्राजिल । ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ । सो अवधिमा ब्राजिलले

राष्ट्रपति ट्रम्पद्धारा अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा

अमेरिकी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ । सो

प्रधानमन्त्रीले राजिनामा दिने

श्रीलङ्का । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु

सिमाना बन्द गर्ने निर्णय

कोलम्बिया । कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा मङ्गलबार गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी बिहीबार नाकाबन्दी घोषणा गरिएको

राजपाक्षेका भाइ श्रीलंकाका नयाँ राष्ट्रपति

श्रीलङ्का । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएको छ । झण्डै दश

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ ।

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

काठमाडौं । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य

भारत, चीन र रूसको फोहोर अमेरिका पुग्यो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन,रूसको फोहोर अमेरिका पुग्ने गरेको बताएका छन्। मंगलबार न्युयोर्कको इकोनोमिक क्लबमा भएको कार्यक्रममा

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”

सिड्नी । बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले

वाणिज्य मन्त्रीद्धारा राजीनामा

काठमाडौं । चुनावी कानुन उ’ल्लंघन गरेको पाइएपछि जापानका वाणिज्य मन्त्री इशु सुगावाराले पदबाट राजीनामा दिएका छन्। शुक्रबार चुनावी कानुनको उ’ल्लंघन

गरगहना व्यापार प्रदर्शनीबाटै १८ लाख डलरको हीरा चोरीपछि…

काठमाडौं । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ। यो हीरा राजधानी

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी

ओट्टावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण

सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

दुबई । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको

अफगान राष्ट्रपतिको निर्वाचन, नतिजा आउन अझै ढिलाई

काबुल । अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ । आयोगका

युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको

नेल्सन मण्डेलाकी छोरी राजदूतमा नियुक्त

सियोल । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर