३ भाद्र २०८३, बुधबार
,
Latest
बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीन बन्धकको गल्तीबस मृत्यु, इजरायल सरकारद्वारा दुःख व्यक्त

एजेन्सी । इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीबस मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिवमा भएको प्रदर्शनप्रति पनि सेनाले खेद व्यक्त गरेको छ । इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा

संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्ताव पारित गरेपछि पनि गाजामा आक्रमण जारी

एजेन्सी । संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्ताव पारित गरेपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ । प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार

युक्रेनको राजधानीमा भएको आक्रमणमा ५० भन्दा बढी घाइते

एजेन्सी । युक्रेनको राजधानीमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जना घाइते भएको मेयर भिटाली क्लित्स्कोले बताउनुभएको छ । घाइतेलाई

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

क्यानबेरा । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स

फिलिपिन्सले गर्यो १८० चिनियाँलाई देश निकाला

मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार

सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो– आरएसएफ

पेरिस । पछिल्लो दुई महिनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क

एजेन्सी । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ । डोनाल्ड टस्कले बुधवार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको

गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघ्यो

एजेन्सी । गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरायल

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण: २३ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको

जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे

हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो

कोप २९ अजरबैजानमा गर्ने प्रश्ताव स्वीकृत

एजेन्सी । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप २९ अजरबैजानमा गर्ने प्रश्ताव स्वीकृत गर्नुभएको छ । अजरबैजानमा

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने…

गाजा पट्टी । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार

जलवायु न्यायलाई बिर्सन हुँदैन: महासचिव गुटेरेस

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको

इजरायली सेनाको तोपखाना गाजा क्षेत्रमा

तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स

जेभियर माईलीद्वारा अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण

एजेन्सी । उदारवादी राजनीतिज्ञ तथा अर्थशास्त्री जेभियर माईलीले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको छ । देशको राजधानी ब्युनस आयर्समा आईतवार

इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु: २०० जना भन्दा…

रोम । रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ

एनआरएनए युरोपको सचिवमा अर्याल भन्छन्- नेपाली समुदायको हितमा काम गर्छु

काठमाडौं । गैह्र आवासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय समितिको सचिवमा एनआरएनए माल्टाका पूर्व अध्यक्ष एवं आइसीसी सदस्य भुवन अर्याल

इराकको एक भवनमा आगलागी हुँदा १४ को मृत्यु

एजेन्सी । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु

बीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

जाकार्ता । इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति