३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको राजधानीमा भएको आक्रमणमा ५० भन्दा बढी घाइते



फाईल फोटो
अ+ अ-

एजेन्सी । युक्रेनको राजधानीमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जना घाइते भएको मेयर भिटाली क्लित्स्कोले बताउनुभएको छ ।

घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । पूर्वी डिनिप्रोभस्की र दक्षिणपूर्वी डार्नित्स्की जिल्लाहरूमा भएको हवाई हमलाबाट बालबालिकाको अस्पताल, एउटा अपार्टमेन्ट भवन, निजी घर र कारमा क्षति पुगेको क्लीत्स्कोले बताउनु भयो ।

युक्रेनी वायुसेनाले किभ विरुद्ध प्रहार गरिएका सबै १० ब्यालेस्टिक मिसाइलहरू रोकेको दाबी गरेको छ ।