२७ पुष २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: एमाले अध्यक्ष ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी

धादिङको त्रिपुरासुुन्दरी गाउँपालिकामा पहिराले घर पुरिँदा एकजना बेपत्ता

धादिङ । धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै बिहान पौने ९ बजे तीर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । हिजो पनि सोही स्थानमा

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण

सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भाँसिएको प्रहरीले

काठमाडौंको फोहोर व्यवस्थापन हुने,ल्याण्डफिल क्षेत्रका जनप्रतिनिधिसंग सहमति (सहमतिपत्रसहित)

काठमाडौं महानगरपालीका र सिस्डोल बन्चरेडाँडाका जनप्रतिनिधि बिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय

प्रधानसेनापति शर्मासंग भारतका कार्यवाहक राजदूत खम्पाकाे भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नाम्ग्या सी खम्पाबीच भेटवार्ता भएको छ । सेनाको मुख्यालय

फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री देउवा संग बालेनको छलफल

छलफलमा बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

प्रहरीले चालु आव २०७८/०७९ मा ४३१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ४३ व्यक्तिलाई पक्राउ गरी

कर्मचारी नियुक्तिमा यतिसम्म भएछ…

संवैधानिक निकायको रुपमा रहेको लोकसेवा आयोगले परीक्षालगायतका कार्यक्रम सञ्चालन गर्दछ तर, एउटा सरकारी निकायले भने शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित ४…

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जना कर्मचारीहरुमाथी गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा

धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

सुदूरपश्चिम । धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, पहिरोको त्रास कायमै

पहिरोका कारण अवरूद्ध बनेको पृथ्वी राजमार्ग बिहीबार अपरान्हदेखि एकतर्फी सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिकाको नाग्दीखोला आसपास पहिरो खसेर बुधबार

झुटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषद्मा उजुरी

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका

वर्षा सुरु भएसँगै मनाङवासीमा त्रास

मनाङ । नेपालभर मनसुन फैलिने क्रममा छ । मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ । वर्षा सुरु भएसँगै हिमाली

कहाँ/कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

काठमाडौँ । नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन

वाग्मती प्रदेशको चक्रपथ: यसरी खुल्नेछ विकास र समृद्धिको ढोका

काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि

राष्ट्रियसभामा महिला हिंसा अन्त्य गर्न माग

काठमाडौँ । राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक