५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, पहिरोको त्रास कायमै



अ+ अ-

पहिरोका कारण अवरूद्ध बनेको पृथ्वी राजमार्ग बिहीबार अपरान्हदेखि एकतर्फी सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिकाको नाग्दीखोला आसपास पहिरो खसेर बुधबार रातिदेखि राजमार्ग अवरूद्ध भएको थियो।

बाटो अबरुद्ध भएपछि मुग्लिङ-नौविसे सडक खण्डमा सवारी साधन बुधबारदेखि रोकिएका थिए ।

सडक विभागले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरेको थियो । अपराह्नसम्ममा राजमार्गको साँघुरो भाग खुला गरेर एकतर्फी बाटो खोलिएको छ ।

तस्वीरहरूः दान बहादुर गुरूङको फेसबुक पेजबाट

 




भर्खरै