२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री…

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको फैसला चाँडै कार्यान्वयन गरिने बताउनुभएको छ । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा उहाँले फेवातालको ६५ मिटरभित्रका अस्थायी÷स्थायी संरचना हटाउन अदालतले दिएको आदेशअनुसार अतिक्रमित संरचना हटाएर खाली गर्ने र सो क्षेत्रमा हरियाली बनाइने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पाण्डेले

‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान

काठमाडौँ। एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न काठमाडौँ महानगरपालिकाले ‘अनुसन्धान शोधवृत्ति’का लागि १० वटा विषयमा शोधकर्तालाई आह्वान गरेको

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौँ। निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ ।

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

पार्टीले ‘एक प्रदेश एक उत्पादन’ को नीति लिँदै उत्पादनसँग पार्टीलाई जोड्ने, नेपालीहरूलाई त्यहीँबाट मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, १८ वर्ष

‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु

काठमाडौँ। काठमाडौँमा चार देशका कलाकारहरुको सहभागितामा अन्तर्राष्ट्रिय कला शिविर (इन्टरनेशनल आर्ट क्याम्प) तथा कला प्रर्दशनी सुरु भएको छ । नेपाल

एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा

त्यसैगरी बराबरी खेलसँगैँ इस्ट बङ्गाल पनि समूह विजेता बन्दै प्रतियोगिताको फाइनलमा पुग्यो । खेलको विभिन्न समयमा पाएको अवसर दुवै टोलीले

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी। नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौँ। प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताउनुभएको छ। “विशेष सैन्य अभियानको

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर। विपद् व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको

एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ । महाधिवेशन

खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे

सरकारले कतारलाई उपहारस्वरुप दिएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकली त्यसतर्फ पठाईको छ ।

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली। चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ । यहाँको त्रिनगर नाकाहुँदै

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी…

उहाँले भन्नुभयो,‘हामी सबैलाई बोलाउँछौँ । अर्को हप्ता बोलाउँछौँ । सबैलाई बोलाउँछौँ । नआउनेहरुलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा। यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको उद्घाटन

माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा। माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन्। यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर

सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर…

काठमाडौँ। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं २१ दक्षिणकाली गणलाई “ललितपुर महानगर गौरव पुरस्कार”द्वारा सम्मान

लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण

लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

पाँचथर। फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल