• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा
श्रीमतीलाई गोली प्रहार गर्ने युवक पक्राउ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए ।

ज्योर्तिलिङ्ग बोलबमधाममा चहलपहल

खस्यौली । महाशिवरात्रि पर्वलाई लक्षित गरेर प्रसिद्ध बोलबमधाममा चहलपहल बढ्न थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव

बिहानै घरबाट नर्सिङ क्याम्पस हिँडेकी एक छात्राको शव फेला

पोखरा । पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को

सफल अर्थमन्त्री अधिकारीको निधनले अत्यन्तै मर्माहत बनायो : तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार राति ह्याम्स अस्पतालमा निधन भएका पूर्व प्रधानमन्त्री एवम पहिलो पुस्ताका कम्युनिष्ट नेता

घरमै बच्चा जन्माउँदा १७ वर्षीया किशोरीको मृत्यु

लमही । घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको

यति एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पाको अन्त्येष्टि गरिँदै

काठमाडौँ । गत बुधबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेर मुत्यु भएका हवाई तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको टेकुमा अन्त्येष्टि

माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणी गर्नेलाई दश वर्ष जेल

काठमाडौँ । ललितपुरमा जिल्ला अदालतले माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणी गर्नेलाई दश वर्ष जेल सजाय सुनाएको छ । एक

अधिकारीको शव यात्रा शुरु

पोखरा । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा पोखरामा अहिले शुरु भएको छ

हिरासतमा एक अभियुक्तको शंकास्पद मृत्यु, प्रहरीले नै विष दिएको आशंका

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका एक अभियुक्तको शंकास्पद मृत्यु भएपछि प्रहरीले नै विष दिएको आशंका गरिएको छ

१५ वर्षकी बालिकालाई बुबाले नमर्दै भनेका थिए -“मरे भने पनि…

भरतपुर । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बसेका छन् । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई

चार बालिकालाई ……. गर्ने यौन पिपासु प्रधानाध्यापकलाई……………

पर्वत । आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय

दाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ५ घाइते

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका १९ संक्राममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना भने

तलबवापतको रकमबाट वृद्धवृद्धालाई सम्मान

बनेपा । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का वडाध्यक्ष खजेन्ची लामाले आफ्नो तलबवापत आएको रकमबाट यहाँका ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्नुभएको

दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको परकम्प

काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका केन्द्र बनाएर मंगलबार दिउँसो ४ दशमलम ४ रेक्टरको परकम्प गएको छ । त्यसको को पाँच

८४ किलो गाँजा बरामद

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरी आज सार्वजनिक गरेको छ । प्राप्त सूचनाका

आमा मृत, छोराछोरी बेपत्ता

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११

दुवै मिर्गौला फेल भएकी यशोदाको उपचारमा सहयोगको याचना

सिन्धुली । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्को उपचारका लागि

सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए

घाज्नी । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी प्रान्त

३१ किलो गाँजासहित दुई जना पक्राउ

मलंगवा । सिन्धुलीबाट ३१ किलो गाँजासहित सर्लाही तर्फ आउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति ज

१३ वर्षीय बालकले गरे बाँसको बलोमा झुण्डिएर आत्महत्या

राजविराज । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर बस्ने शिवकुमार मण्डलका १३ वर्षीय छोरा कृष्णकुमार मण्डल आफ्नै कोठामा बाँसको बलोमा झुण्डिए आत्महत्या