२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपडेट : शङ्खरापुर दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन । यहाँ वनभोज खाएर

क्यासिनोमा ठगी गरेका आरोपी पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ। ठमेलको छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेको आरोप लागेका चार भारतीयलाई पुर्पक्षका लागि कारागार चलान

गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति

काठमाडौँ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण रु एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी

दाङ। राष्ट्रिय सभासदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट तीन

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको…

बागमती। यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा छ जनाको उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत

ब्रिटिस स्कुलको सञ्चालक समितिमा विदेशी नागरिक

पाटन (ललितपुर), २२ पुसः पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशी नागरिक ललितपुरको जावलाखेलमा रहेको ‘द ब्रिटिस स्कुल’ को सञ्चालक

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य चार सिटका लागि ११ उम्मेदवारको मनोनयन…

धनुषा। मधेस प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यका चार सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रिक्त सिट

काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ । आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक

मलेसियाका शताब्दी पुरूष महाथिरका लागि शल्यक्रियाको विकल्प उत्तम नहुने :…

मुखरिजले उहाँको शीघ्र स्वास्थ्यलाभको लागि कामना र प्रार्थना गर्नेहरूलाई पनि धन्यवाद दिनुभयो र गोपनीयताका लागि अपिल गर्नुभयो ।

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक

काठमाडौँ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ

स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बासले शिष्टाचार भेट गर्नुभएको छ । आज

गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता

गण्डकी। गण्डकी प्रदेशमा दुुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाले उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन् । गण्डकी प्रदेशबाट रिक्त दुई

अबको निर्वाचन महत्वपूर्ण छः उपेन्द्र यादव

रूपन्देही। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा

काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही

टेण्डरको ‘फेक’ सूचना बनाएर लाखौँ हिनामिना, छिपहरमाई गाउँपालिका अध्यक्षसहित ५…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकामा बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै गाउँपालिका

घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

घोडाघोडी । नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको छ । जैविक विविधताले महत्त्वपूर्ण

चलचित्र विधेयकको दफावार छलफल सकियो

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ । समितिको बुधवार बसेको बैठकपछि दफावार

खोला मापदण्ड विरोधः पीडितहरूको आन्दोलन जारी (तस्बिरसहित)

काठमाडौं । काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरूको विरोध निरन्तर जारी छ । गैरन्यायिक खोला

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ । गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३