२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाटेबाघ मृत फेला

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सडेगलेको अवस्थामा बाघ फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब  १३ वर्ष उमेरको रहेको छ ।अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ

ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप

माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा १० र सियिनर गल्र्समा ८ टिमले लिग कम नकआउट

सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सी म्यानेजरहरुलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढि

काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ । काउन्सिलले आज

नक्कली नोट सहित एक जना पक्राउ

साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक

३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा सट्टावाजी गर्ने समूह…

प्रहरीले बेटिङ एपमार्फत ठूलो रकम अनलाइन (जुवा) सट्टावाजी गर्ने समूहलाई पक्राउ गरेको छ ।

कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार

काठमाडौँ । उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि कारागार चलान हुने भएका छन् । जिल्ला अदालत मोरङले

सागर ग्रुपले आईटी एक्स्पो गर्ने

काठमाडौँ । सूचना प्रविधी क्षेत्रमा लगातार तिन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गते देखि माघ २९

जुनेलो, फापर, गहत फलाउने किसान भएनन्

उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको

क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने

काठमाडौँ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । आईतवार

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

जानकी । जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा

अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । शनिबार आन्तरिक स्थानान्तरणका क्रममा

म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ

काठमाडौँ । म्याग्दीका जिसस प्रमुख राजकुमार थापा सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ

बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला

काठमाडौँ ।  बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ चलिरहेको छ । मंसिर १७ बाट नेपालमै पहिलोपटक सुरू भएको यो मेला

जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट

जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ ।

जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा

कवाड व्यवसायी मुकेश यादवमाथि निर्ममतापूर्वक रड प्रहार गरी एक समूहले कुटपिट गरेको छ ।

संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा…

काठमाडौँ । राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने गरी सर्वोच्च अदालतले फैसला गरेको छ ।

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५

बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले…

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल हुनुभएको थियो । गतवर्ष उहाँ आफ्नै ‘खत्री

मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु

बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ । पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर