६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त हुनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको हो । यो सँगै मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता पाएको छ ।  आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको

जेन जी आन्दोलनको हत्यामा संलग्नमाथि कारबाही नभए पुनः सरकार ढालिन्छः…

जेन जी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरुको माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।

रिपोर्टर्स क्लबमा जेनजी समूहका सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा

आफूलाई जेनजी समूहको अगुवा बताउने ‘हामी नेपाल’ संस्थाका सञ्चालक सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन हंगामामा समाप्त

डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

मुस्ताङ । आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौँ । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले एक सूचना

जेनजी आन्दोलन: आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार

गत भदौं २४ गते जेनजी आन्दोलनका कारण भएको आगजनीबाट निजी क्षेत्रको लगानी रहेको चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा अर्गनाइजेसन, भटभटेनी,

महभिर झरना: पर्यटकको मन रमाउने जलधारा

भोजपुर । महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । टेम्कमैयुङ गाउँपालिका–४ मा स्थित झरनाको संरक्षण तथा विकास गरिएसँगै

चुच्चेपाटीको भाटभटेनी स्टोरमा ६ वटा शव भेटिए

चाबहिलको चुच्चेपाटीमा रहेको भाटभटेनी स्टोरमा ६ वटा शव भेटिएको छ ।

सिंहदरबारको तातो खरानीमाथि सुशीलाको यात्रा–२

उनले युवाको अपेक्षा, जनताका चाहनासँगै आक्रोसको निशानामा परेकाहरुसमेत समेटेर सँगसँगै लैजानुपर्ने छ । नत्र फेरि अर्को प्रतिक्रान्तिका लागि बाटो तय

मिथिला क्षेत्रका महिलाहरु आज जितियाको निराहार व्रतमा

निराहार व्रत भोलि सोमबार बिहान ७:०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ ।

कारागार फर्कीए रवि

पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन। उनीहरुले जति जाने त्यति गरे।इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरुले

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भन्नुभयोः हाम्रो योगदान खेर नजाओस्

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्तमा परे

काठमाडौँ । बुटवलको कालिका मानवज्ञान स्कुलले शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिनुभयो जानकारी

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ ।

चन्द्र ढकालको भावुक पोष्ट- मुटुमाथि ढुंगा राखी हास्नुपर्‍या छ

यो क्षण भनेको केवल आफ्ना हातले सिर्जना गरेका भौतिक सम्पत्तिको क्षति मात्र होइन कि मन, समर्पण र सपनामाथि लागेको अपुरणीय

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः००

अन्तरिम सरकार गठनसँगै जनजीवन सामान्य बन्दै

अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ ।