१८ श्रावण २०८३, सोमबार
,
Latest
१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ,सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ मधेशका हिंसात्मक घटनाप्रति नेसनल प्याब्सनको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको… राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रश्तुत लुम्बिनी विकास कोषमा चरम भ्रष्टाचार र सम्पदा नष्ट गरिएको ‘लुम्बिनी बचाउ महाअभियान’को आरोप उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन : पूर्वअर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन : पूर्वअर्थमन्त्री खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्यमी–व्यवसायीको घर तथा कार्यस्थलमा छापा मार्ने प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै उद्यमी–व्यवसायीको घर तथा कार्यस्थलमा छापा मार्ने काम उचित नभएको बताएका हुन्।

खनालले आज मोरङ प्रहरीले औद्योगिक घराना देवेनारा समूहका मुन्दडा परिवारको घरमा बिहानै ठूलो संख्यामा हतियारधारी प्रहरी परिचालन गरी खानतलासी गरेको र अन्ततः केही फेला नपरेको विषयमा उक्त प्रश्न उठाएका हुन् ।




भर्खरै